ne_tq/deu/08/20.md

545 B

तिनीहरूभन्दा अगिका जातिहरू जस्तै केले मानिसहरूमा नाश ल्याउनसक्छ?

यदि तिनीहरूले आफ्नो सम्पत्ति कहाँबाट आएको भनी बिर्से, अन्य देवी-देवताहरूको पछि हिँडे र परमप्रभुको आवाज सुनेनन् भने तिनीहरू नाश हुनेछन् ।