ne_tq/deu/08/15.md

468 B

इस्राएलका मानिसहरूलार्इ घनघोर उजाड-स्थानमा परमप्रभुले कसरी पानी र खाना दिनुभयो?

परमप्रभुले तिनीहरूको लागि चकमकको चट्टानबाट पानी निकाल्नुभयो र तिनीहरूलार्इ मन्‍न दिनुभयो ।