ne_tq/deu/08/13.md

611 B

तिनीहरूलार्इ मिश्रबाट ल्याउनुहुने परमप्रभुलार्इ मानिसहरूले किन भुल्न सक्छन्?

जब तिनीहरूका गाईवस्तु र भेडा-बाख्राहरू वृद्धि भएर जानेछन् र तिनीहरूका सुन-चाँदी प्रशस्त हुनेछन् तब तिनीहरू घमण्डी भएर परमप्रभुलार्इ भुल्न सक्छन् ।