ne_tq/deu/08/07.md

414 B

परमेश्‍वरले तिनीहरूलार्इ ल्याउँदै गर्नुभएको असल भूमिमा के-के छन्?

त्यस देशमा खोलानाला र मुल ,गहुँ र जौ, दाख, जैतून, अनार, जैतूनका रूखहरू र महले भरिएको हुनेछ ।