ne_tq/deu/08/03.md

600 B

परमप्रभुले मानिसहरूलार्इ किन नम्र, भोको बनाउनुभयो र मन्‍न खुवाउनुभयो?

तिनीहरू रोटीले मात्र बाँच्‍न सक्दैनन् तर परमप्रभुको मुखबाट निस्केको हरेक कुराले बाँच्‍न सक्छन् भनी मानिसहरूले जानून् भनेर उहाँले यी कुराहरू गर्नुभयो ।