ne_tq/deu/08/02.md

454 B

इस्राएलका मानिसहरूले के याद गर्नुपर्छ?

परमेश्‍वरले ती चालिस वर्षसम्म तिनीहरूलाई उजाड-स्थानमा कसरी नम्र बनाउनुभयो र जाँच गर्नुभयो भन्‍ने कुरा तिनीहरूले याद गर्नुपर्छ ।