ne_tq/deu/07/20.md

389 B

परमेश्‍वरले उनीहरूका बीचमा कहिलेसम्म अरिङ्गाल पठाउनुभयो?

उनीहरू बाँकी रहुञ्‍जेलसम्म र इस्राएलदेखि लुकेसम्म परमेश्‍वरले अरिङ्गाल पठाउनुभयो ।