ne_tq/deu/07/19.md

529 B

इस्राएलले भय मान्‍ने जातिहरूलाई परमेश्‍वरले के गर्नुहुनेछ?

तिनीहरूले मिश्रमा देखेका जस्तै भयानक दुःखकष्‍ट, चिन्ह, आश्‍चर्य, शक्तिशाली हात र फैलिएको पाखुरा परमेश्‍वरले तिनीहरूमाथि ल्याउनुहुनेछ ।