ne_tq/deu/07/13.md

596 B

मानिसहरूले परमप्रभुका आज्ञाहरू पालन गरेमा कस्तो तरिकाले मानिसहरू परमप्रभुद्वारा आशिषित हुनेछ्न्?

तिनीहरूलाई, तिनीहरूका जमीनका फल, अनाज, दाख, तेल र गाईवस्तु र बगाल वृद्धि वृद्धि गरी परमेश्‍वरले तिनीहरूलाई आशिष दिनुहुनेछ ।