ne_tq/deu/07/12.md

569 B

मानिसहरूले परमप्रभुका विधिविधानहरू पालन गरेमा कस्तो तरिकाले मानिसहरू परमप्रभुद्वारा आशिषित हुनेछ्न्?

तिनीहरूका भूमिको फल, अन्‍न, दाखमद्ध, तेल र गाईवस्तु र बगाल वृद्धि गरी परमेश्वरले तिनीहरूलाई आशिष दिनुहुनेछ ।