ne_tq/deu/07/08.md

476 B

के परमप्रभुले चुन्‍नुभएका मानिसहरूसित आफ्नो शपथ उहाँले पुरा गर्नुभयो?

परमप्रभुले आफ्नो शपथ कायम गर्नुभयो र दासत्वको घर अर्थात् मिश्रका राजा फारोको हातबाट छुटकारा दिलाउनुभयो ।