ne_tq/deu/07/05.md

666 B

यी जातिहरूका मानिसहरूसँग इस्राएलले कसरी व्यवहार गर्नुपर्छ?

तिनीहरूले उनीहरूका वेदीहरू भत्काउनुपर्छ, उनीहरूका ढुङ्गाका खम्बाहरू टुक्राटुक्रा चक्नाचुर पार्नुपर्छ, उनीहरूका अशेराका देवीका खम्बाहरू ढालिदिनुपर्छ र उनीहरूका मूर्तिहरू जलाउनुपर्छ ।