ne_tq/deu/07/03.md

556 B

ती जातिहरूका मानिसहरूलाई इस्राएलीहरूलाई के गर्न हुँदैन?

तिनीहरूले उनीहरूसित करार बाँध्न हुँदैन, कृपा देखाउन हुँदैन वा तिनीहरूका छोराहरू वा छोरीहरूका लागि उनीहरूसित कुनै पनि विवाहको कुनै बन्दोवस्त हुँदैन ।