ne_tq/deu/06/24.md

411 B

मानिसहरूले किन परमप्रभुको भय मान्‍नुपर्छ?

आजजस्तै उहाँले तिनीहरूलाई जीवितै राख्नुभएको होस् भनेर तिनीहरूले आफ्नो भलाईको निम्ति उहाँको भय मान्‍नुपर्छ ।