ne_tq/deu/06/23.md

740 B

परमप्रभुले आज्ञा गर्नुभएको करारका आदेशहरू, विधिविधानहरू र अरू आज्ञाहरूका बारेमा आफ्नो छोराले सोध्दा मानिसहरूले कसरी जवाफ दिनुपर्छ?

परमप्रभुले तिनीहरूलाई मिश्रबाट हुँदा तिनीहरू फारोका कमाराहरू थिए र उहाँले तिनीहरूका पिता-पुर्खाहरूसित शपथ खानुभएको देश तिनीहरूलाई दिनुभयो ।