ne_tq/deu/06/10.md

488 B

इस्राएलीहरूले परमप्रभुलाई कुन बेला बिर्सन हुँदैन?

तिनीहरूले खाँदा र परमप्रभुले तिनीहरूका पिता-पुर्खाहरूसित शपथ खानुभएको देशमा तृप्‍त हुँदा तिनीहरूले परमप्रभुलाई बिर्सनुहुँदैन ।