ne_tq/deu/06/06.md

533 B

मानिसहरूले होशियारीसाथ आफ्ना हृदयमा भएका आज्ञाहरू आफ्ना छोराछोरीहरूलाई कहिले सिकाउनुपर्छ?

तिनीहरू घरमा बस्दा,बाटोमा हिँड्दा, सुत्दा र उठ्दा तिनीहरूले आफ्ना छोराछोरीहरूलाई आज्ञाहरू सिकाउनुपर्छ ।