ne_tq/deu/06/03.md

255 B

मोशाले मनिसहरू जाँदै गरेको त्यस देशको वर्णन कसरी गरे?

त्यो दुध र मह बग्ने देश थियो भनी उनले भने ।