ne_tq/deu/06/02.md

547 B

यदि इस्राएलीहरू र तिनीहरूका छोराछोरीहरूले आफ्ना सम्पूर्ण जीवनमा परमप्रभुका सबै आदेश र विधिविधानहरू पालन गरे भने के हुनेछ?

यदि तिनीहरूले उहाँका आदेश र विधिविधानहरू पालन गरे भने, तिनीहरूको लामो आयु हुनेछ ।