ne_tq/deu/05/33.md

708 B

यदि मोशाले तिनीहरूलाई आज्ञा गर्दै गरेका परमप्रभुका सबै विधिहरू र आज्ञाहरू मानिसहरूले पालन गरे भने तिनीहरूलाई के हुनेछ भनी मोशाले भने?

यदि तिनीहरूले आज्ञाहरू पालन गरे भने तिनीहरू बाँच्‍न सक्नेछन्, र तिनीहरूको भलो हुनेछ ताकि त्यस देशमा तिनीहरूको आयु लामो हुन सकोस् ।