ne_tq/deu/05/27.md

462 B

मानिसहरूका निम्ति परमप्रभुका वचनहरू मोशाले दोहोर्‍याउँदा तिनीहरूले के गर्नेछन् भनी तिनीहरूले भने?

तिनीहरूले सुन्नेछन् र परमप्रभुको वचन पालन गर्नेछन् भनी तिनीहरूले भने ।