ne_tq/deu/05/25.md

386 B

यदि मानिसहरूले परमप्रभुको आवाज अझै केहि बेर सुने भने तिनीहरूलाई के हुनेछ भनी तिनीहरूले भने?

मानिसहरू महाअग्‍निद्वारा भष्म हुनेछन् र मर्नेछन् ।