ne_tq/deu/05/16.md

525 B

यदि मानिसहरूले तिनीहरूका बुबा र आमालाई आदर गर्छन् भने तिनीहरूलाई के हुनेछ भनी परमप्रभुले भन्नुभयो?

परमेश्‍वरले तिनीहरूलाई दिनु लाग्‍नुभएको देशमा तिनीहरूको आयु लामो हुनेछ र तिनीहरूको भलो हुनेछ ।