ne_tq/deu/05/15.md

585 B

परमप्रभुले तिनीहरूलाई शबाथ दिन पालन गर्ने आज्ञा किन दिनुभयो?

तिनीहरू मिश्र देशमा कमारा थिए र परमेश्वरले शक्तिशाली हात र फैलिएको पाखुराद्वारा तिनीहरूलाई त्यहाँबाट ल्याउनुभएकोले तिनीहरूले सम्झेको उहाँले चाहनुहुन्छ ।