ne_tq/deu/05/13.md

416 B

सातौँ दिनको बारेमा परमप्रभु के भन्नुहुन्छ?

सातौँ दिन परमप्रभु तिनीहरूका परमेश्‍वरको शबाथ हो त्यसैले तिनीहरूले पवित्र राख्नुपर्छ र कुनै काम गर्नुहुँदैन ।