ne_tq/deu/05/09.md

578 B

मूर्तिहरूको सेवा गरेको वा तिनीहरूका सामु निहुरिएको पुर्खाहरूको दुष्टताको दण्ड परमप्रभुले कसरी दिनुहुनेछ?

तिनीहरूका छोराछोरीहरूका सन्तानहरू माथि दण्ड ल्याउँदै परमप्रभुले पुर्खाहरूको दुष्टतालाई दण्ड दिनुहुनेछ ।