ne_tq/deu/05/08.md

465 B

परमेश्‍वरले इस्राएललाई के नबनाउन, सामु ननिहुरनू वा सेवा नगर्न भन्नुहुन्छ?

तिनीहरूले माथि स्वर्गमा वा तल पृथ्वीमा वा पानीमुनि भएको कुनै पनि थोकको प्रतिमूर्ति बनाउनुहुँदैन ।