ne_tq/deu/04/45.md

461 B

मोशाले इस्राएलका मानिसहरूको सामु के राखे?

उनले व्‍यवस्‍था राखे; जुन तिनीहरू मिश्रबाट आउँदा तिनले तिनीहरूलाई दिएका करारका आज्ञाहरू, व्यवस्थाहरू र अन्य आज्ञाहरू यी नै हुन् ।