ne_tq/deu/04/42.md

491 B

यदि एक व्‍यक्‍तिले अन्जानमा अर्को व्‍यक्‍तिलाई मार्‍यो भने त्‍यो व्‍यक्‍ति कहाँ भाग्‍न सक्‍थ्यो?

मोशाले यर्दन नदीको पूर्वपट्टी छानेको तिन सहरहरूमध्‍ये एकमा त्‍यो भाग्‍न सक्‍थ्यो ।