ne_tq/deu/04/38.md

763 B

परमप्रभुले इस्राएलका पुर्खाहरूलाई प्रेम गर्नुभएको कारण उहाँले इस्राएलको निम्‍ति के गर्नुभयो?

उहाँले तिनीहरूका सन्‍तानहरूलाई चुन्‍नुभयोअनि उहाँको उपस्थिति र महाशक्तिसहित तिनीहरूलाई मिश्र बाहिर ल्‍याउनुभयो । ठूला जातिहरूलाई धपाउनुभएपछि उहाँले तिनीहरूलाई तिनीहरूको देश दिनुभयो ।