ne_tq/deu/04/36.md

488 B

परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ भनी मानिसहरूले बुझून् भनेर उहाँले के गर्नुभयो?

उहाँले तिनीहरूलाई स्‍वर्गबाट आफ्नो सोर सुनाउनुभयो र पृथ्‍वीमा आफ्नो दन्कने आगो देख्‍ने बनाउनुभयो ।