ne_tq/deu/04/30.md

496 B

के कुराले मानिसहरूलाई परमप्रभु तिनीहरूका परमेश्‍वरतर्फ फर्काइ उहाँको आवाज सुन्‍ने बनाउनेछ?

तिनीहरू सङ्कष्‍टमा हुँदा र यी सबै कुरा तिनीहरूमा आइपर्दा तिनीहरू परमप्रभुतर्फ फर्कनेछन् ।