ne_tq/deu/04/27.md

586 B

परमप्रभुले मानिसहरूलाई के गर्नुहुनेछ भनी मोशा भन्‍छन्?

परमप्रभुले मानिसहरूलाई तितर-बितर पारिदिनुहुनेछ र जातिहरूका बीचमा तिनीहरूको सङ्ख्या थोरै हुने छ जहाँ तिनीहरूले काठ र ढुङ्‍गाले बनाएका देवताहरूको सेवा गर्नेछन् ।