ne_tq/deu/04/26.md

451 B

यदि मानिसहरूले आफैलाई भ्रष्‍ट पार्छन् र परमप्रभुको दुष्‍ट खराब गर्छन् भने के हुनेछ भनी मोशा भन्‍छन्?

तिनीहरू यर्दनपारि देशबाट नाश हुनेछन् र पूर्ण रूपमा नष्‍ट हुनेछन् ।