ne_tq/deu/04/18.md

454 B

मानिसहरूलाई के नगर्न भनियो?

तिनीहरूले पुरूषहरू, स्‍त्रीहरू, चराहरू, घिस्रने कुराहरू र माछा सहित कुनै आकारको मूर्तिहरू खोपेर आफैलाई भ्रष्‍ट नपार्न भनी तिनीहरूलाई भनियो ।