ne_tq/deu/04/13.md

511 B

परमप्रभुले तिनीहरूलाई पालन गर्न आज्ञा दिनुभएको करार के थियो र त्‍यो केमा लेखिएको थियो?

परमप्रभुले मोशालाई दश आज्ञाहरू तिनीहरूलाई सिकाउन आज्ञा गर्नुभयो जुन दुई वटा शिला-पाटीमा लेखिएको थियो ।