ne_tq/deu/04/12.md

298 B

पर्वतमा मानिसहरूले आगोको बीचबाट के सुने?

तिनीहरूले आगोको बीचबाट परमप्रभुको आवाज सुने, तर कुनै स्वरूप देखेनन् ।