ne_tq/deu/04/09.md

693 B

किन मानिसहरू ध्यान दिनुपर्छ र प्राणलाई होसियारीपूर्वक पहरा दिनुपर्छ?

तिनीहरूले देखेका कुराहरू नबिर्सिन तर ती कुराहरू आफ्‍ना हृदयमा राख्‍न र तिनीहरूका छोराछोरीहरू र नाति-नातिनाहरूलाई सिकादन तिनीहरू ध्यान दिनुपर्छ र प्राणलाई होसियारीपूर्वक पहरा दिनुपर्छ ।