ne_tq/deu/04/06.md

451 B

इस्राएलले मोशाले तिनीहरूलाई आज्ञा गरेका सबै व्‍यवस्‍था किन पालन गर्नुपर्छ?

तिनीहरूले ती पालन गर्नुपर्छ जस कारण तिनीहरूले मानिसहरूका दृष्‍टिमा बुद्धि र समझ पाउनेछन् ।