ne_tq/deu/03/29.md

618 B

परमप्रभुले मोशालाई यहोशूको निम्‍ति के गर्न भन्‍नुभयो?

उहाँले मोशालाई यहोशूलाई निर्देशन दिन र उत्साह दिएर बलियो पार्नू भन्‍नुभयो किनभने यो जातिको अगिअगि पारि जाने छ, र तिनले नै मोशाले देखेको यो देश तिनीहरूलाई अधिकार गर्न लाउनेछन् ।