ne_tq/deu/03/27.md

451 B

मोशालाई त्यो देश देखाउन परमप्रभुले के गर्नुभयो?

उनीले यर्दनपारि जान नपाउने हुनाले परमप्रभुले उनलाई पिसगाको टाकुरामा उक्लेर उनका आँखाले उनका चारैतिर हेर्न भन्‍नुभयो ।