ne_tq/deu/03/20.md

672 B

परमप्रभुले रूबेनीहरू, गादीहरू र मनश्‍शेको आधा कुललाई कहिले आफ्‍नै सम्‍पत्तिमा फर्कन सक्‍छन् भन्‍नुभयो?

परमप्रभुले तिनीहरूलाई विश्राम दिनुभएपछि र उनीहरूका दाजुभाइहरूले तिनीहरूको देशमा अधिकार गरेपछि उनीहरू फर्कन सक्‍छन् भनी परमप्रभुले भन्‍नुभयो ।