ne_tq/deu/03/03.md

431 B

इस्राएलले बाशानका राजा र उनका मानिसहरूलाई के गरे?

तिनीहरूले बाशानका राजालाई उनका मानिसहरू एउटै पनि बाँकी नरहने गरी प्रहार गरेर मारे र उनका सबै सहरहरू कब्जा गरे ।