ne_tq/deu/02/34.md

362 B

बसोबास भएका सबै सहरहरू के भए?

मोशाले राजाका सबै सहरहरू लिए र कोही पनि बाँकी नरहने गरी स्‍त्रीहरू र छोराछोरीहरू सहित तिनीहरूलाई नाश गरे ।