ne_tq/deu/02/32.md

425 B

सीहोन मोशाको विरुद्ध आउँदा के भयो?

परमप्रभुले उनलाई मोशाकहाँ सुम्‍पिदिनुभयो र उनलाई, उनका छोराहरू र उनका सारा मानिसहरूलाई मार्दै उनलाई तिनीहरूले पराजित गरे ।