ne_tq/deu/02/04.md

552 B

परमप्रभुले मानिसहरूलाई के नगर्न होशियार हुनुपर्छ भनी आज्ञा दिनुभयो?

उनीहरू एसावका सन्‍तानहरूसँग झगडा नगर्नलाई होशियार हुनपर्‍थ्‍यो किनभने परमप्रभुले उनीहरूलाई तिनीहरूको भूमिको केही पनि दिनुहुने थिएन ।