ne_tq/deu/01/38.md

455 B

नूनको छोरा यहोशूलाई के गर्न परमप्रभुले मोशालाई भन्‍नुभयो?

यहोशूले इस्राएललाई अधिकारको देशतिर अगुवाइ गर्ने हुनाले उनलाई प्रोत्‍साहन दिन परमप्रभुले मोशालाई भन्‍नुभयो ।