ne_tq/deu/01/35.md

450 B

परमप्रभु रिसाउनुभएको कारण उहाँले के भन्‍नुभयो?

उहाँले शपथ खाएर भन्‍नुभयो, "निश्‍चय नै कालेबबाहेक यस दुष्‍ट पुस्‍ताका यी मानिसहरूमध्‍ये कसैले पनि असल भूमि देख्‍नेछैन ।