ne_tq/deu/01/30.md

541 B

मानिसहरू डराउन आवश्‍यक नभएको कारणहरू के थिए भनी मोशाले भने?

उनले तिनीहरूलाई नडराउन भने किनकि परमप्रभु उनीहरूको अघि जानुहुनेछ अनि मिश्र र उजाड‍-स्‍थानमा उहाँले गर्नुभएझैँ उनीहरूका निम्‍ति लड्नुहुनेछ ।