ne_tq/deu/01/22.md

520 B

किन तिनीहरूले आफ्ना अगि मानिसहरू पठाउन मोशालाई भने?

त्यहाँको भूमि र सहरहरूको बारेमा खोजीनिती गरेर उनीहरूले कसरी आक्रमण गर्नुपर्छ भनी खबर ल्याउन तिनीहरूले आफ्नो अगि मानिसहरू पठाउन मोशालाई भने ।